Kishore Kumar Hits

Sabin Rai & The Pharaoh - Namuna - Kripa Unplugged текст песни

Исполнитель: Sabin Rai & The Pharaoh

альбом: Namuna (Kripa Unplugged)


ना-ना, ना-ना-ना-ना
Whoa-oh-oh
ना-ना, ना-ना-ना
सुन्दरताको तिमी उदाहरण हाै
परीको तिमी एउटा नमुना हाै
शङ्कै छैन तिम्रो रूपमा
ईश्वरको तिमी मलाई उपहार हाै
बराबरी तिम्रो आउने को छ र?
परी पनि मात खान्छ, के भर?
तर होस गर यो दुनियाँमा
जहाँ सुन्दरताको आयु छोटो हुन्छ
जहाँ जान्छाै, तिम्लाई सफलताले चुमिरहोस् सधैँ
तिम्रो भावनामा सधैँ उच्च विचार खिलिरहोस्, खिलिरहोस्

Hm, hm, hmm
जहाँ जान्छाै, तिम्लाई सफलताले चुमिरहोस् सधैँ
तिम्रो भावनामा सधैँ उच्च विचार खिलिरहोस्, खिलिरहोस्
सुन्दरताको तिमी उदाहरण हाै
परीको तिमी एउटा नमुना हाै
शङ्कै छैन तिम्रो रूपमा
ईश्वरको तिमी मलाई उपहार हाै
ईश्वरको तिमी मलाई उपहार हाै, baby, no-no-no
ईश्वरको तिमी मलाई, ओ...

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители

Swar

Исполнитель