Kishore Kumar Hits

Sabin Rai & The Pharaoh - Dhanyavaad текст песни

Исполнитель: Sabin Rai & The Pharaoh

альбом: Dhanyavaad


धन्यवाद
मलाई माया गरिदिएकोमा
धन्यवाद
मेरो सहारा बनिदिएकोमा
धन्यवाद
मेरो मायालु बनी तिमी
धन्यवाद
जीवनमा आइदिएकोमा
सधैँभरि तिमीलाई यसै गरी
म पनि त्यति नै माया गर्छु तिमीलाई
साँच्ची हो, गर्छु तिमीलाई
धन्यवाद, yea-now
मलाई तिम्रो सम्झिदिएकोमा
धन्यवाद
मेरो जिन्दगी बदल्दिएकोमा
धन्यवाद, yeah
मेरो सबैभन्दा मिल्ने साथी
धन्यवाद
बनेर आइदिएकोमा

तिमीबाटै सुरु, तिमीमै अन्त्य
मेरो यो कहानी माया, नभुलिदिनु
साँच्ची हो, नभुलिदिनु
धन्यवाद, yea-now
मलाई लाखौँमा रोजिदिएकोमा
धन्यवाद
मेरो भरोसा बनिदिएकोमा
धन्यवाद, yeah
मेरो कमी-कमजोरीहरूलाई
धन्यवाद
अँगाली साथ दिएकोमा

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители

Swar

Исполнитель