Kishore Kumar Hits

Albatross - Maa текст песни

Исполнитель: Albatross

альбом: Atti Bhayo


तिमीमै म समाएको छु
आमा रोई भनिन्, "छाडिदेऊ"
तिमी र म, एकै हौँ हामी
चाहिँदैन मलाई तिम्रो झुक्याउने बानी
उज्यालोमै बिलाएको छौ
जति भए पनि मारिदेऊ
तिमी र म, एकै हौँ हामी
चाहिँदैन मलाई तिम्रो झुक्याउने बानी
चाहिँदैन मलाई तिम्रो झूटो आश्वासन
चाहिँदैन मलाई तिम्रो, ooh, ooh
चाहिँदैन मलाई तिम्रो जवानीको बोली

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители