Kishore Kumar Hits

Nabin K Bhattarai - Jindagima текст песни

Исполнитель: Nabin K Bhattarai

альбом: Smriti Nabin K. Bhattarai


जिन्दगीमा कहिले छायाँ, कहिले मायाँ, जिन्दगीमा
मुहारमा कहिले हाँसो, कहिले आँशु, मुहारमा
दिन र रातको माझमा, साँझ यो बसेको छ
साँझ यो बसेको छ
जिन्दगीमा कहिले छायाँ, कहिले मायाँ, जिन्दगीमा

प्रकृतिमा कहिले आँधी कहिले शान्ति, प्रकृतिमा
जीवनमा कहिले तृष्णा कहिले प्राप्ति, जीवनमा
जन्म र मृत्युको खेलमा, सास यो अडेको छ
सास यो अडेको छ
जिन्दगीमा कहिले मायाँ कहिले छायाँ, जिन्दगीमा

दिन र रातको माझमा, साँझ यो बसेको छ
साँझ यो बसेको छ
जिन्दगीमा कहिले छायाँ कहिले मायाँ, जिन्दगीमा

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

NKB

2023 · Мини-альбом

Slok

2022 · альбом

Похожие исполнители