Kishore Kumar Hits

Nabin K Bhattarai - Badnam Bhayechhu Ma текст песни

Исполнитель: Nabin K Bhattarai

альбом: Smriti Nabin K. Bhattarai


बदनाम भएछु म आफै आज
बदनाम भएछु म आफै आज
नाङ्गिएछु म सबै माझ
नाङ्गिएछु म सबै माझ
बदनाम भएछु म आफै आज
बन्द भयो, त्यो मेरो बाटो हिँड्न
बन्द भयो, त्यो मेरो बाटो हिँड्न
हाँसी दिन्छन हेरि, हाँसी दिन्छन हेरि
आज मलाई सब, आज मलाई सब
बदनाम भएछु म आफै आज
देखि तिमीलाई व्यथा बटुले मैले
देखि तिमीलाई व्यथा बटुले मैले
सम्झी तड्पिन्छु म, सम्झी तड्पिन्छु म
रातदिन अहिले, रातदिन अहिले
बदनाम भएछु म आफै आज
बदनाम भएछु म आफै आज
नाङ्गिएछु म सबै माझ
नाङ्गिएछु म सबै माझ
बदनाम भएछु म आफै आज
बदनाम भएछु म आफै आज

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

NKB

2023 · Мини-альбом

Slok

2022 · альбом

Похожие исполнители