म त जिउँदै छु अझै पनि हेर, जिउँदै छु अझै पनि म त पिउँदै छु अझै पनि हेर, जिउँदै छु अझै पनि तिमी त ठान्छ्यौ होला अब मरिसक्यो तिम्रो मुटुबाट बसाइँ सरिसक्यो तर पिउँदै छु, जिउँदै छु, जिउँदै छु, पिउँदै छु जिउँदै छु अझै पनि म त जिउँदै छु अझै पनि हेर, जिउँदै छु अझै पनि ♪ तिम्रो स्पर्श, त्यो क्षणको हर्ष आलै छ मेरो छातीमा तिम्रो स्पर्श, त्यो क्षणको हर्ष आलै छ मेरो छातीमा अल्झिरहन्छ, बल्झिरहन्छ हृदयको कुना-कुनामा त्यसैले, पिउँदै छु, जिउँदै छु, जिउँदै छु, पिउँदै छु जिउँदै छु अझै पनि म त पिउँदै छु अझै पनि हेर, पिउँदै छु अझै पनि ♪ तिमी त ठान्छ्यौ होला अब मरिसक्यो तिम्रो मुटुबाट बसाइँ सरिसक्यो तर पिउँदै छु, जिउँदै छु, जिउँदै छु, पिउँदै छु जिउँदै छु अझै पनि म त पिउँदै छु अझै पनि हेर, जिउँदै छु अझै पनि म त पिउँदै छु अझै पनि हेर, जिउँदै छु अझै पनि