Kishore Kumar Hits

Nabin K Bhattarai - Jindagi Bageko Khola-Paribhasa текст песни

Исполнитель: Nabin K Bhattarai

альбом: Samjhana


जिन्दगी बगेको खोला हो जसको अन्त्य थाहा हुन्न
प्रेम जीवनको गहिराइ हो जसलाई नाप्न सकिन्न
प्रेममा कसैको जिन्दगी फूलसरि फुल्दछ
कसैको पतझडमा पातसरि झर्दछ
जिन्दगी बगेको खोला हो जसको अन्त्य थाहा हुन्न

जिन्दगी शीतको थोपा हो जसको महत्त्व हुँदैन
प्रेम जीवनको यात्रा हो जसको अन्त्य निश्चित हुन्न
प्रेममा कसैको जिन्दगी फूलसरि फुल्दछ
कसैको पतझडमा पातसरि झर्दछ
जिन्दगी बगेको खोला हो जसको अन्त्य थाहा हुन्न

प्रेममा कसैको जिन्दगी फूलसरि फुल्दछ
कसैको पतझडमा पातसरि झर्दछ
जिन्दगी बगेको खोला हो जसको अन्त्य थाहा हुन्न

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

NKB

2023 · Мини-альбом

Slok

2022 · альбом

Похожие исполнители