Kishore Kumar Hits

Nabin K Bhattarai - Mero Lagi текст песни

Исполнитель: Nabin K Bhattarai

альбом: Nabin


मेरो लागि के हौ तिमी कसरी भनूँ म?
लाग्दछ तिमी मेरै लागि हौ
लाग्दछ तिमी मेरै लागि हौ
माया गर्छु तिम्लाई म, माया गर्छु तिम्लाई म
माया गर्छु तिम्लाई म
शीतल पवन हौ, बिहानीको किरण हौ
खुशीको मेल हौ, रङ्गैरङ्गको मेल हौ
भनूँ अरू के हो म?
भनूँ अरू के हो म?
मेरो लागि के हौ तिमी कसरी भनूँ म?
लाग्दछ तिमी मेरै लागि हौ
लाग्दछ तिमी मेरै लागि हौ
माया गर्छु तिम्लाई म, माया गर्छु तिम्लाई म
माया गर्छु तिम्लाई म, माया गर्छु तिम्लाई म

खुशी छु म, तर पनि, प्रिय, दुःखी म
तिमीलाई नै थाहा छैन
तिमीलाई नै थाहा छैन
माया गर्छु तिम्लाई म, माया गर्छु तिम्लाई म
माया गर्छु तिम्लाई म
पूर्णिमाको जून हौ, वीणाको धुन हौ
अमृतको धार हौ, जीवनको सार हौ
भनूँ अरू के हो म?
भनूँ अरू के हो म?
मेरो लागि के हौ तिमी कसरी भनूँ म?
लाग्दछ तिमी मेरै लागि हौ
लाग्दछ तिमी मेरै लागि हौ
माया गर्छु तिम्लाई म, माया गर्छु तिम्लाई म
माया गर्छु तिम्लाई म, माया गर्छु तिम्लाई म
माया गर्छु तिम्लाई म, माया गर्छु तिम्लाई म
माया गर्छु तिम्लाई म

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

NKB

2023 · Мини-альбом

Slok

2022 · альбом

Похожие исполнители