थाहै नपाई समयको चक्र त धेरै घुमेछ हिजो जस्तो लाग्छ यात्रा हामिले सुरु गरेको तीन महिना भन्दाभन्दै बर्षौ बितेछ सुरु देखि आज सम्म हामिले साथ पाएको धन्यवाद छ यहाँ हरुलाई हौसला अझै चाहिन्छ हामिलाई पुराना ती याद अझै ताजा नै छ सुख दुखका ती पल झनै गाढा नै छ हिजोका ती मायाहरु बढेर आज नङ र मासु को झै सम्बन्ध बनेको छ राम्रा नराम्रा सबै पक्ष हरु हाम्रो केलाई दिएर कठिन यात्रा पार गरेर आज यहाँ आइपुग्यौ धन्यवाद छ यहाँ हरुलाई हौसला अझै चाहिन्छ हामिलाई पाइला हाम्रो शिखर तिर लम्कदै छ लक्ष्य धेरै नजिक बाटै चम्कदै छ अझै... कोशेली को साथमा यात्रा यो निरन्तर हाम्रो चली नै रहनेछ यसैगरि यो न्यानो माया हामिले पाइरहौ कहिल्यै कमि नआउने अटुट साथ यस्तो सधै रहोस थाहै नपाई समयको चक्र त धेरै घुमेछ हिजो जस्तो लाग्छ यात्रा हामिले सुरु गरेको तीन महिना भन्दाभन्दै बर्षौ बितेछ सुरु देखि आज सम्म हामिले साथ पाएको धन्यवाद छ यहाँ हरुलाई हौसला अझै चाहिन्छ हामिलाई धन्यवाद छ यहाँ हरुलाई हौसला अझै चाहिन्छ हामिलाई