Kishore Kumar Hits

Karma Band - Ko Hau Timi (OST First Love) текст песни

Исполнитель: Karma Band

альбом: Very Best of Karma


को हौ तिमी, मेरो को हौ तिमी?
को हौ तिमी, मेरो को हौ तिमी?
आँखामा हेर मेरो सपना छ
त्यो सपना भित्र एउटा संसार छ
त्यो संसार तिमी बिना अधुरो छ
त्यो संसार तिमी बिना अधुरो छ
थाहा छैन किन, चोखो माया गर्छु
मेरो आयु तिमीलाई सरे तिम्रै समु म हाँस्दै मार्छु
कसकी हुन्छौ कहाँ हुन्छौ?
मेरी हुन्छौ, हुन्नउ के छ?
ती सबैको मत्लब छैन, तिमी हँसे मलाई पुग्छ
तिमीलाई थाहा नहोस तर एकोहोरो माया गर्छु
एकोहोरो माया गर्छु
हे-हे-हे-हे, हे-हे-हे-हे, हे-हे-हे-हे, ना-ना
हे-हे-हे-हे, हे-हे-हे-हे, हे-हे-हे-हे, ना-ना
मेरो दुःख पन्छाउदै, नजिक भन्दा नजिक भाछौ
कस्तो नाता साइनो सम्झि, मेरो आंसु पुछी रछौ
सन्का लाग्छ बिना माया यती स्याहार कसले गर्छ
बिना माया कसले गर्छ?
को हौ तिमी, मेरो को हौ तिमी?
को हौ तिमी, मेरो को हौ तिमी?
आँखामा हेर मेरो सपना छ
त्यो सपना भित्र एउटा संसार छ
त्यो संसार तिमी बिना अधुरो छ
त्यो संसार तिमी बिना अधुरो छ
थाहा छैन किन, चोखो माया गर्छु
मेरो आयु तिमीलाई सरे तिम्रै समु म हाँस्दै मार्छु

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Sms

2022 · альбом

Похожие исполнители