Raju Lama - Chulbule Kanchhi текст песни
Исполнитель:
Raju Lama
альбом: Mongolian Heart, Vol. 01
आयौ है हामी नौ डाडाँ पारी
लैजान चुल्बुले कान्छीलाई, चुल्बुले कान्छीलाई
आयौ है हामी नौ डाडाँ पारी
लैजान चुल्बुले कान्छीलाई, चुल्बुले कान्छीलाई
हेर्दामा राम्री बैशालु कान्छी चौबन्दी चोलिमा
मुस्काउदा झनै राम्री फूलेको जोवनमा, फूलेको जोवनमा
हेर्दामा राम्री बैशालु कान्छी चौबन्दी चोलिमा
मुस्काउदा झनै राम्री फूलेको जोवनमा, फूलेको जोवनमा
लान्छु है अब नौ डाडाँ काटी
सजाएर तिमीलाई डोलीमा, तिमीलाई डोलीमा
आयौ है हामी नौ डाडाँ पारी
लैजान चुल्बुले कान्छीलाई, चुल्बुले कान्छीलाई
आमाबाबाको आशिष लिइ, मोहर नेर ढोगी दिइ
लान्छु है अब नौ डाडाँ काटी सिउदोमा सिन्दुर हाली, सिन्दुर हाली

चुल्बुले कान्छीलाई, चुल्बुले कान्छीलाई
चुल्बुले कान्छीलाई, चुल्बुले कान्छीलाई
चुल्बुले कान्छीलाई, चुल्बुले कान्छीलाई, चुल्बुले कान्छीलाई
Поcмотреть все песни артиста
Другие альбомы исполнителя