ना-ना, ना-ना-ना-ना ना-ना, ना-ना, ना-ना ना-ना, ना-ना-ना-ना ना-ना, ना-ना, ना-ना ♪ आऊ, आऊ न, यो मनमा माया छ तिमीलाई नै अजम्बरी माया दिनेछु सधैँ तिमीलाई नै आऊ न तिमी मेरो जीवनमा, तिमीलाई नै आफ्नो बनाउनेछु तिमीलाई नै आफ्नो बनाएर मेरो मनको कथा तिम्लाई सुनाउनेछु आऊ न फुर्सदमा फुर्-फुर्-फुर्सदमा फुर्-फुर्-फुर्सदमा ♪ आउँछ जोबन एकैफेर, फेरि-फेरि आउँदैन लाइन्छ माया एकैफेर, फेरि-फेरि लाइँदैन हेर मेरो मनको मझेरीमा, तिमीलाई नै मैले राखेको छु चोखो माया तिमीलाई दिउँला भनी मुटुभरि माया साँचेको छु आऊ न फुर्सदमा फुर्-फुर्-फुर्सदमा फुर्-फुर्-फुर्सदमा ♪ आऊ न, आऊ न, आऊ, आऊ न, yeah आऊ न, तिमी आऊ न, आऊ, आऊ न, whoa ♪ फूलझैँ यो जोबन सजाउँला मायाले हामी दुई मुटु एक भई बसाउँला संसार हामी जीवनको लामो यात्रामा तिमीलाई नै साथी रोजेको छु हृदयको हरेक ढुकढुकीमा तिम्रै नाम कोरेको छु आऊ न फुर्सदमा फुर्-फुर्-फुर्सदमा फुर्-फुर्-फुर्सदमा