Kishore Kumar Hits

Adrian Pradhan - Chopsticks текст песни

Исполнитель: Adrian Pradhan

альбом: Abhiwaadan


Chopsticks ले खान आउँदैन मलाई
Italian जुत्ता पनि छैन
फाटेको jeans लाउदै हिँड्छु म jacket पनि Versace होइन
Chopsticks ले खान आउँदैन मलाई
Italian जुत्ता पनि छैन
फाटेको jeans लाउदै हिँड्छु म jacket पनि Versace होइन
Wallet मा छैन माया मेरो बिचार के छ तिम्रो?
Chopsticks ले खान आउँदैन मलाई
Italian जुत्ता पनि छैन

तिमीले त सोधी हाल्यौ, "Bike मा petrol छ की छैन?"
कसरी भनु तिमीलाई bike मेरो हुँदै होइन?
दिन भरी चिया पसलहरू धाउदै हिँड्छु म
कसरी भनु तिमीलाई कामकाज छदैछैन
झुटो कुरा बोल्न आउदैन मलाई, मनमा खोट पनि छैन
चौबिस घण्टा cigarette च्याप्दै हिँड्छु म brand पनि Marlboro हैन

तिमीले त सोधी हाल्यौ, "Bank balance छ कि छैन?"
कसरी भनु तिमीलाई आम्दनी सुको छैन?
पसलमा चिया पनि उधारोमा पिउछु म
कसरी म बुझाउ तिमीलाई Bill Gates मेरो daddy होइन?
Chopsticks ले खान आउँदैन मलाई
Italian जुत्ता पनि छैन
फाटेको jeans लाउदै हिँड्छु म jacket पनि Versace होइन
Wallet मा छैन माया मेरो बिचार के छ तिम्रो?
Chopsticks ले खान आउँदैन मलाई
Italian जुत्ता पनि छैन

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители