Kishore Kumar Hits

Nepathya - Mero Hajur текст песни

Исполнитель: Nepathya

альбом: Aaina Jhyal


मेरो हजुर, यो माया तिमीलाई नै हो
मेरो हजुर, यो माया तिमीलाई नै हो
सम्हाली राख जोगाएर राख
सम्हाली राख जोगाएर राख
मेरो हजुर, यो माया तिमीलाई नै हो
सुनसान रात कहाँ हो कता
तारा गन्दै तिमीलाई खोजी बसेँ
सुनसान रात कहाँ हो कता
तारा गन्दै तिमीलाई खोजी बसेँ
बाहिर हिमाल हाँसिरहेथ्यो
जून लजाउँदै थियो
त्यति नै बेला सिरानी पल्टाएथेँ
हजुरलाई सम्झेर
मै जसरी बिउँझ्यौ कि तिमी पनि
मै जसरी बिउँझ्यौ कि तिमी पनि
मेरो हजुर, म त पागलप्रेमी बेहोसी हूँ
मेरो हजुर, म त पागलप्रेमी बेहोसी हूँ
सम्हाल मलाई नत्र म बौलाउनेछु
सम्हाल मलाई नत्र म बौलाउनेछु

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители