Kishore Kumar Hits

Tribal Rain - Laijaw Malai текст песни

Исполнитель: Tribal Rain

альбом: Roka Yo Samay


के हुनेछ तिम्रो मबिना? Whoa, whoa
आफ्नो मनलाई सोधेर भन मलाई
हरेक समय बित्नेछ
बद्लिन्छ तिम्रो मन र तिम्रो बोली
चाहे यो संसारमा जे गरे पनि
चाहे यो संसारमा जे भए पनि
लैजाऊ मलाई तिमीसँग
लैजाऊ मलाई तिमीसँग

के रहनेछ मेरो तिमीबिना? Whoa, whoa
जहाँ तिमी जानेछौ, लैजाऊ मलाई
हरेक समय बिताउनेछु
बद्लिनेछुइन दुःखमा पनि
चाहे यो संसारमा जे गरे पनि
चाहे यो संसारमा जे भए पनि
लैजाऊ मलाई तिमीसँग
लैजाऊ मलाई तिमीसँग

हरेक समय बिताउनेछु
बद्लिनेछुइन दुःखमा पनि
हरेक समय बित्नेछ
बद्लिन्छ तिम्रो मन र तिम्रो बोली
चाहे यो संसारमा जे गरे पनि
चाहे यो संसारमा जे भए पनि
लैजाऊ मलाई तिमीसँग
लैजाऊ मलाई तिमीसँग

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители

Laure

Исполнитель