Kishore Kumar Hits

Sugam Pokharel - Mitha Mitha Kura текст песни

Исполнитель: Sugam Pokharel

альбом: Mitha Mitha Kura


आहै, लरिबरी, एई, लरिबरी
आहै, लरिबरी, एई, लरिबरी
आहै, लरिबरी
एई, लरिबरी
मीठामीठा कुरा गरौँ भेट भएको बेला
भोलि कहाँ पुगिने हो कसलाई थाहा छ र?
मीठामीठा कुरा गरौँ भेट भएको बेला
भोलि कहाँ पुगिने हो कसलाई थाहा छ र?
आ, हा हा हा, हा, हा हा, हा (आहै, लरिबरी, एई, लरिबरी)
आ, हा हा हा, हा, हा हा, हा (आहै, लरिबरी, एई, लरिबरी)

जति गर्यो उति बढ्ने माया नै त रैछ
घटाउको कुरै छैन, गुणा हुँदै जान्छ
जति गर्यो उति बढ्ने माया नै त रैछ
घटाउको कुरै छैन, गुणा हुँदै जान्छ
कसले के नै ल्याको हो र? लानु के नै छ र?
बाँचुन्जेल नै हाँसौँ, खेलौँ, मरेपछि के छ र?
कसले के नै ल्याको हो र? लाने के नै छ र?
बाँचुन्जेल नै हाँस, खेल, मरेपछि के छ र?
आ, हा हा हा, हा, हा हा, हा (आहै, लरिबरी, एई, लरिबरी)
आ, हा हा हा, हा, हा हा, हा (आहै, लरिबरी, एई, लरिबरी)

सम्बन्धमा घाटा-नाफा हिसाब गर्नै हुन्न
हिसाब गर्यो व्यापार हुन्छ, आफ्नोपन नै हुन्न
सम्बन्धमा घाटा-नाफा हिसाब गर्नै हुन्न
हिसाब गर्यो व्यापार हुन्छ, आफ्नोपन नै हुन्न
खुसी बाँडे खुसी मिल्छ, जीवन त्यसै फुल्छ
सप्तरङ्गी इन्द्रेणीझैँ खुसी-रङ्ग झुल्छ
खुसी बाँडे खुसी मिल्छ, जीवन त्यसै फुल्छ
सप्तरङ्गी इन्द्रेणीझैँ खुसी-रङ्ग झुल्छ
आ, हा हा हा, हा, हा हा, हा (आहै, लरिबरी, एई, लरिबरी)
आ, हा हा हा, हा, हा हा, हा (आहै, लरिबरी, एई, लरिबरी)
आ, हा हा हा, हा, हा हा, हा (आहै, लरिबरी, एई, लरिबरी)
आ, हा हा हा, हा, हा हा, हा (आहै, लरिबरी, एई, लरिबरी)

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители