कहाँ गए जिन्दगी का सुनौला पल लौन बद्लियो माहोल दाजाई मै बुढो भको होकी खाई सोची बस्छु दिन रातै अचल मध्यान्न हुन्छ घर पुग्दा सिरक ओढ्दा १२ नै छुन्छ घडीले सबेरै जान पर्यो काममा मरी गएनी बुझ्दिनन् धनकी परीले हो याद आउँछ त्यो भिजेको माटोको बास्ना लुकामारी, गुच्चा अनि रुमाल लुकाई गारो छ दिदि ऐले ५ सेकेन्ड हाँस्न गाउँछु है गीत मेरो चित्त दुखाई सुन म पनि थेँ १२ वर्षे ठिटो सुक्को जाने तितौरा नी कति मिठो भरिपूर्ण समय खल्ती भने रित्तो सकिए ती दिन, हेर कति छिटो। होहाे आहै! सडकमा फुटबल अनि बागमतीमा पौडी धान्नै कसो मारिएन गाँठे याद आउँछ जब मेरो Math मिस लाई मैले कस्तो crazily मन पराथेँ G बाट Guitar, मेरो पहिलो chord नी G नै G मानै अढ के सोल्टी, लाज छैन मलाई मिल्दै र बिछोडिदै हुर्किएका टोली कहाँ पुगे होलान् भनी याद गर्छु सबलाई सारै एक्लो छु आज, हल्का पिउँदै पनि हम, कोही जिउन देऊ मलाई एकछिन अल्लारे बनी अह! म पनि थेँ १२ वर्षे ठिटो भुटी माम र अचार पनि कति मिठो भरिपूर्ण समय खल्ती भने रित्तो सकिए ती दिन, हेर कति छिटो। होहाे तलब गन्दा गन्दै बित्ने भयो मेरो जुनी हप्ता नी पुग्दैन यहाँ के गर्ने कुन्नि? दिन बित्यो मोबाइलमा तलमाथी गर्दै सड्कियो घाँटी अब हाँस्ने की रुनी लौन म पनि थेँ १२ वर्षे ठिटो भुटी माम र अचार पनि कति मिठो भरिपूर्ण समय खल्ती भने रित्तो सकिए ती दिन, हेर कति छिटो। होहाे