Kishore Kumar Hits

Chhewang Lama - Jhuto Maya текст песни

Исполнитель: Chhewang Lama

альбом: Jhuto Maya


माया गर्छु भन्ने तिमी नै
धोका दिने पनि तिमी नै
माया गर्छु भन्ने तिमी नै
धोका दिने पनि तिमी नै
के सोँच्दछौ तिमी मेरो मायालाई?
बुझ्न सकिनौ तिमीले मलाई
के सोँच्दछौ तिमी मेरो मायालाई?
बुझ्न सकिनौ तिमीले मलाई
के भयो? कहाँ गयो?
झुटो नै रैछ तिम्रो माया भो
के भयो? कहाँ गयो?
झुटो नै रैछ तिम्रो माया भो

खेलौना होइन मेरो माया
बिन्ती, खेल सम्झी नखेलिदेऊ
खेलौना होइन मेरो माया
बिन्ती, खेल सम्झी नखेलिदेऊ
दुई-चार शब्द भन्छु तिमीलाई
बिन्ती, यी शब्दहरू झेलिदेऊ
के सोँच्दछौ तिमी मेरो मायालाई?
बुझ्न सकिनौ तिमीले मलाई
के सोँच्दछौ तिमी मेरो मायालाई?
बुझ्न सकिनौ तिमीले मलाई
माया गर्छु भन्ने तिमी नै
धोका दिने पनि तिमी नै
माया गर्छु भन्ने तिमी नै
धोका दिने पनि तिमी नै
के सोँच्दछौ तिमी मेरो मायालाई?
बुझ्न सकिनौ तिमीले मलाई
के सोँच्दछौ तिमी मेरो मायालाई?
बुझ्न सकिनौ तिमीले मलाई
के भयो? कहाँ गयो?
झुटो नै रैछ तिम्रो माया भो
के भयो? कहाँ गयो?
झुटो नै रैछ तिम्रो माया भो
के भयो? कहाँ गयो?
झुटो नै रैछ तिम्रो माया भो
के भयो? कहाँ गयो?
झुटो नै रैछ तिम्रो माया भो

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители