Kishore Kumar Hits

Trishna Gurung - Khani Ho Yahmu текст песни

Исполнитель: Trishna Gurung

альбом: Khani Ho Yahmu


हे, हे-हे-हे
हे-हे-हे

खानी हो यामु, ए कान्छा
खानी हो यामु, ए
खानी हो यामु, ए कान्छा
खानी हो यामु, ए
कम्मरमा पोको, निधारमा डोको
ओठैमा हाँसो लिई
म पनि जान्छु तिमीसँगै
म पनि जान्छु रे
खानी हो यामु, ए कान्छा
खानी हो यामु, ए
खानी हो यामु, ए कान्छा
खानी हो यामु, ए

सातौँ जनम तिम्रै नाम
गरेँ मैले, गरेँ मैले
तिम्रै माया भए पुग्छ
केही माग्दैन म

सातौँ जनम तिम्रै नाम
गरेँ मैले, गरेँ मैले
तिम्रै माया भए पुग्छ
केही माग्दैन म
हातमा समाई सय घुम्ती घुमाई
भगाई लानू रे
म पनि जान्छु तिमीसँगै
म पनि जान्छु रे
खानी हो यामु, ए कान्छा
खानी हो यामु, ए
खानी हो यामु, ए कान्छा
खानी हो यामु, ए
खानी हो यामु, ए कान्छा
खानी हो यामु, ए
खानी हो यामु, ए कान्छा
खानी हो यामु, ए
खानी हो यामु, ए कान्छा
खानी हो यामु, ए

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители