Kishore Kumar Hits

Trishna Gurung - Sajha Ko Bela текст песни

Исполнитель: Trishna Gurung

альбом: Sajha Ko Bela


साँझ को बेला, रमाइलो मेला
घुम्न हिँडेको बेला
चौतारीमा कुरी बसेको छौ कि कतै मलाई
पिरती ले मेरो तान्यो कि कान्छा
आज तिम्लाई मै तिर
माया मोह
यसरी नै लाने भो

संगाली रखेछु मनमा धेरै कुरा
कसरी भनु, कसरी पोखु मनका कुरा
जसरी नि आउने छु कान्छा
तिम्लाई भेट्न म त
माया मोह
यसरी नै लाने भो

डाँडैमा बसी परको गाउँ लाई हेर्दा
लाग्छ मलाई तिमीले पनि सम्झँदै होला
झुलेको बाला, पिरतीको माला
तिम्रो मनमा पनि होला
माया मोह
यसरी नै लाने भो
साँझ को बेला, रमाइलो मेला
घुम्न हिँडेको बेला
चौतारीमा कुरी बसेको छौ कि कतै मलाई
साँझ को बेला, रमाइलो मेला
घुम्न हिँडेको बेला
चौतारीमा कुरी बसेको छौ कि कतै मलाई

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители