गाइने दाजैले सारङ्गी रेट्दा मा हुरुक्कै हुन्छ मन मेरो ए साहिँला तिमीलाई देख्दामा हुरुक्कै हुन्छ मन मेरो ए साहिँला तिमीलाई देख्दामा छमछमी नाच्छु भन्थे डम्फुको तालैमा ढुकढुकी मेरो बढ्छ नि ए साहिँला तिमीले हेर्दामा ढुकढुकी मेरो बढ्छ नि ए साहिँला तिमीले हेर्दामा मोहनी जादु छ शीतल हावामा मिठा मिठा कुरा गरी यो मुटु चोर न मोहनी जादु छ शीतल हावामा मिठा मिठा कुरा गरी यो मुटु चोर न लौ न हेर तानिए आज राजा तिम्रो बोलीमा गाइने दाजैले सारङ्गी रेट्दा मा हुरुक्कै हुन्छ मन मेरो ए साहिँला तिमीलाई देख्दामा गुन्जिरहेछ यो धुन, तिमी पनि सुन न माया प्रितीको भाकामा केही त बोल न गुन्जिरहेछ यो धुन, तिमी पनि सुन न माया प्रितीको भाकामा केही त बोल न लौ न हेर तानिए आज राजा तिम्रो बोलीमा गाइने दाजैले सारङ्गी रेट्दा मा हुरुक्कै हुन्छ मन मेरो ए साहिँला तिमीलाई देख्दामा छमछमी नाच्छु भन्थे डम्फुको तालैमा ढुकढुकी मेरो बढ्छ नि ए साहिँला तिमीले हेर्दामा तिमीलाई देख्दामा तिमीले हेर्दामा हो तिमीलाई देख्दामा तिमीले हेर्दामा तिमीलाई देख्दामा तिमीले हेर्दामा