हो-हो-हो, हो-हो-हो हो-हो-हो, हो-हो हो-हो-हो, हो-हो-हो हो-हो-हो, हो-हो सुन कान्छा, सुन कान्छा यो हावाले के के भन्छ सररर, सररर उडि जाउँ म तिमी संग सुन कान्छा, सुन कान्छा यो हावाले के के भन्छ सररर, सररर उडि जाउँ म तिमी संग अघि अघि तिमी मेरो पछि पछि म तिम्रो कान्छा, आहा-आ दिएँ मुटु तिमीलाई मेरो तिमी नै त मेरो कान्छा, आहा-आ सुन कान्छा, सुन कान्छा यो हावाले के के भन्छ रमाइलो लाग्छ मौसम तिमी हुँदा साथ एकछिन नदेख्दा तिमीलाई रोकिन्छ यो सास डोली त्यो चढाउ न माया तिम्रै गाउँ लग न माया डोली चढाउ न माया तिम्रै गाउँ लग न माया अघि अघि तिमी मेरो पछि पछि म तिम्रो कान्छा, आहा-आ दिएँ मुटु तिमीलाई मेरो तिमी नै त मेरो कान्छा, आहा-आ सुन कान्छा, सुन कान्छा यो हावाले के के भन्छ सररर, सररर उडि जाउँ म तिमी संग हो-हो-हो, हो-हो-हो हो-हो-हो, म तिमी संग हो-हो-हो, हो-हो-हो हो-हो-हो, म तिमी संग उडि जाउँ (हो-हो-हो) म तिमी संग (हो-हो-हो) हो-हो-हो, कान्छा