तिम्लाई चाहेर पनि आफ्नो बनाउन सकिन मैले यो जुनीमा तिम्लाई चाहेर पनि आफ्नो बनाउन सकिन मैले यो जुनीमा मेरो प्राणै लग न बरु, तिम्लाई केही भन्न सक्दिन म मेरो प्राणै लग न बरु, तिम्लाई केही भन्न सक्दिन म तिम्लाई चाहेर पनि आफ्नो बनाउन सकिन मैले यो जुनीमा ♪ बाध्य छु म एक्लै बाँच्नलाई, जलाई यो मुटु आफैलाई बाध्य छु म एक्लै बाँच्नलाई, जलाई यो मुटु आफैलाई तिम्लाई साथ दिने वाचा खाएर मैले तिम्रो हुन सकिन तिम्लाई साथ दिने वाचा खाएर मैले तिम्रो हुन सकिन मेरो प्राणै लग न बरु, तिम्लाई केही भन्न सक्दिन म मेरो प्राणै लग न बरु, तिम्लाई केही भन्न सक्दिन म ♪ रुँदै छु तिमीबिना एक्लै म गहभरि आँसु खसाल्दै रुँदै छु तिमीबिना एक्लै म गहभरि आँसु खसाल्दै तिम्रो हात थाम्ने कसम खाएर मैले आफ्नो बनाउन तिम्लाई सकिन तिम्रो हात थाम्ने कसम खाएर मैले आफ्नो बनाउन तिम्लाई सकिन मेरो प्राणै लग न बरु, तिम्लाई केही भन्न सक्दिन म मेरो प्राणै लग न बरु, तिम्लाई केही भन्न सक्दिन म