Kishore Kumar Hits

Oasis Thapa - Aparichit Bhawana текст песни

Исполнитель: Oasis Thapa

альбом: Aparichit Bhawana


आकाशैमा एउटा तारा टुट्यो
मनको कामना मागी दिउँ कि?
तर डर लाग्छ पुराना यादहरू
झरी झै दोहोरिने पो हो कि?
अपरिचित तिम्रो मेरो भावनाहरू एक आपसमा
बुझि देऊ न मायाका कुरा आँखाले म व्यक्त गर्दैछु
तिमीलाई मैले, मायालु
तिमीलाई लुकेका भावना बुझि देऊ

तिमी र मेरो
अपरिचित भावना

परेलीमा अल्झिएका
अपरिचित भावना

मेरो हातको रेखाहरूले
तिम्रो कथा कोरि बसी रहन्छ
अपरिपक्व मेरो मुटुको
चित्त बुझाउँ कसरी तिमी नै भन
हजारौं शंका लाग्छ किन
मायाहरूका कविता माथि?
त्यही नि बुझिदेऊ न मायाका कुरा आँखाले म व्यक्त गर्दैछु
तिमीलाई मैले, मायालु
तिमीलाई लुकेका भावना बुझि देऊ

तिमी र मेरो

अपरिचित भावना

परेलीमा अल्झिएका
अपरिचित भावना

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители

Vek

Исполнитель