Kishore Kumar Hits

Monkey Temple Nepal - Hamro Geet текст песни

Исполнитель: Monkey Temple Nepal

альбом: Monkey Temple Nepal


मेरा मनका ती भावहरू समयसँगै लय बनी
गीत भावनाको भाकासँगै मनको यो वेग बनी
आज धुनको सुरिलो सङ्गीत गाथा बनी
आयो आजको यो दिनमा मीठो यो गीत बनी
समयसँगै आज
सङ्गीत सधैँ साथ
धुन हाम्रै आज यो
भोलि पनि यो गीत हाम्रो
गुञ्जिरहोस् गीत हाम्रो

हरेक पाइलाहरू अघि सरी हात यो साथ बनी
सृजना सुरिलो सङ्गीत स्नेहको यो माझ बनी
आशा अझै पनि बाँकी छ, समय यो साक्षी छ
मनभरि सयथरी भाव छ, केवल एकै आस छ
समय यो अनमोल
आशाको आभास
मन छ यो निःस्वार्थ
भोलि पनि यो गीत हाम्रो
गुञ्जिरहोस् गीत हाम्रो

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители

GOli

Исполнитель

Vek

Исполнитель