Kishore Kumar Hits

Monkey Temple Nepal - Anumati текст песни

Исполнитель: Monkey Temple Nepal

альбом: Monkey Temple Nepal


समय यदि अचल भइदिए, केवल आभासको लागि मेरो तृष्णा
स्वरूप अझै मनमा छ मेरो, हाँसो मुटुमा छ मेरो
के उत्तर छ तिमीसित जब ऊ स्तब्ध हुन्छ? भन न
के उत्तर छ तिमीसित जब ऊ स्तब्ध हुन्छ? भन न

समय अझै बिते पनि किन खड्किन्छ? भन न
अनुहार बिर्सन गाह्रो भो, ती क्षणहरू अझै झझल्कोमा
आइरहेछन् मेरो समक्ष किन आज? भन न
आइरहेछन् मेरो समक्ष किन आज? भन न

के उत्तर छ तिमीसित जब ऊ स्तब्ध हुन्छ? भन न
के उत्तर छ तिमीसित जब ऊ स्तब्ध हुन्छ? भन न

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители

GOli

Исполнитель

Vek

Исполнитель