के छ र मनमा? पोखिदेऊ ती भावना आकाशझैँ खुला बनेर बितेका दिनलाई, ती पल अनि ती क्षणलाई सँगालिराख न भोलिका दिनलाई खुशी बोकी लम्की हिँडेँ म त्यही पुरानो बाटो अनि गल्लीहरूमा नयाँ ती अनुहारहरूसँगै ♪ त्यही तस्बिरलाई नियालेर हेरिरहेछु म फेरि एउटा अनौठो आभास लिएर झस्क्याइदिन्छ मलाई, बिउँझाइदिन्छ मलाई सम्झाइदिन्छ मलाई पुराना दिनहरूले खुशी बोकी लम्की हिँडेँ म त्यही पुरानो बाटो अनि गल्लीहरूमा नयाँ ती अनुहारहरूसँगै ♪ यादहरूले मलाई यादहरूले मलाई यादहरूले मलाई यादहरूले मलाई यादहरूले मलाई...