Kishore Kumar Hits

1974 A.D - Chitthi текст песни

Исполнитель: 1974 A.D

альбом: Pinjada Ko Suga


आएन चिठ्ठीहरू मेरो नाउँमा
धेरै दिन भो किन आएन?
सम्झेन उसले मलाई आज-भोलि
किन-किन कहिले सम्झेन?

आएन चिठ्ठीहरू मेरो नाउँमा
धेरै दिन भो किन आएन?
सम्झेन उसले मलाई आज-भोलि
किन-किन कहिले सम्झेन?

उसलाई माया गर्नेहरू अरू पनि
धेरै-धेरै होलान, म भन्दा नि धेरै
उसको आँखामा आँखा जुधाउनेहरू पनि
सायद अरू पनि थुप्रै-थुप्रै होला नि

उसको मुटु भित्र रम्ने अरू पनि
थुप्र-थुप्र होलान, म भन्दा नि बढि
उसको हेराई मन पर्नेहरू अरू पनि
सायद कति-कति थुप्रै-थुप्रै होला नि

आएन चिठ्ठीहरू मेरो नाउँमा
धेरै दिन भो किन आएन?
सम्झेन उसले मलाई आज-भोलि
किन-किन कहिले सम्झेन?

धेरै दिन भो किन आएन?
किन-किन कहिले सम्झेन?

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители