Kishore Kumar Hits

Narayan Gopal - Maya Garneko Chokho текст песни

Исполнитель: Narayan Gopal

альбом: Swornim Sandhya, Vol. 2


माया गर्नेको
माया गर्नेको चोखो माया पनि देखियो
माया गर्नेको चोखो माया पनि देखियो
वाचा गर्नेको वाचाबन्धन पनि देखियो
वाचा गर्नेको वाचाबन्धन पनि देखियो (आ)
माया गर्नेको चोखो माया पनि देखियो

रोईरोई नछुट्टिने कसम खानेले, कसम खानेले
रोईरोई नछुट्टिने कसम खानेले, कसम खानेले
हाँसीहाँसी -
हाँसीहाँसी कसम तोडेको पनि देखियो
हाँसीहाँसी कसम तोडेको पनि देखियो (आ)
माया गर्नेको चोखो माया पनि देखियो

फूल, आ, आ
फूल सुकुमार छ
"फूल सुकुमार छ, निष्पाप छ, कोमल" भन्थे
"कोमल" भन्थे
फूलको धारले -
फूलको धारले रेटेको पनि देखियो
फूलको धारले रेटेको पनि देखियो
माया गर्नेको चोखो माया पनि देखियो
माया गर्नेको चोखो माया पनि देखियो
वाचा गर्नेको वाचाबन्धन पनि देखियो
वाचा गर्नेको वाचाबन्धन पनि देखियो
देखियो
देखियो

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители