Kishore Kumar Hits

Narayan Gopal - Yo Samjhine Man Chha - Lofi Mix текст песни

Исполнитель: Narayan Gopal

альбом: Narayan Gopal Lofi Mix


यो सम्झिने मन छ, म बिर्सुं कसोरि
तिमी नै भनिदेउ, ए जाने निठुरी
यो सम्झिने मन छ, म बिर्सुं कसोरि
तिमी नै भनिदेउ, ए जाने निठुरी
यी औंला तिनै हुन् तिमीले चुमेका
परेली यिनै हुन् तिमीले पुछेका
यी औंला तिनै हुन् तिमीले चुमेका
परेली यिनै हुन् तिमीले पुछेका
म सक्दिन आफ्नै प्रतिबिम्ब छोप्न
म सक्दिन छाती फुटाएर जोड्न
यो सम्झिने मन छ, म बिर्सुं कसोरि
तिमी नै भनिदेउ, ए जाने निठुरी
पखाले यी आँखा पनि, द्रृश्य उही छ
जहाँ नै म हिंडे पनि धरती उही छ
पखाले यी आँखा पनि, द्रृश्य उही छ
जहाँ नै म हिंडे पनि धरती उही छ
न सक्छु म आकाश चिथोरेर फेर्न
न सक्छु म जुनको उज्यालो नै छेक्न
यो सम्झिने मन छ, म बिर्सुं कसोरि
तिमी नै भनिदेउ, ए जाने निठुरी

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители