Kishore Kumar Hits

Narayan Gopal - Yo Mausam Yo Hariyali текст песни

Исполнитель: Narayan Gopal

альбом: Geeti Shradanjali

यो मौसम, यो हरियाली, रङ्गीबिरङ्गी फूलहरू
नीरस, निराश लाग्छ मलाइ तिमीबिना हर चिजहरू
यो मौसम...
चिसो झरना हेरी के गर्नु जब कि मनमा प्यास छ?
यो रमझममा कसरी रम्नु जब कि अधुरो आस छ?

गुञ्जनमा म जब सुन्दिन तिमीले दिएको जवाफ केही
यो प्रकृतिको सुन्दर सिर्जना लाग्छ मलाई अभाव नै

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители