Prem Dhoj Pradhan - Deuralima Batas Chalyo текст песни
Исполнитель:
Prem Dhoj Pradhan
альбом: Prem Dhoj in Paleti, 2010
देउरालीमा बतास चल्यो
देउरालीमा बतास चल्यो
बतास चल्यो बतास चल्यो
बतास चल्यो
देउरालीमा बतास चल्यो
देउरालीमा बतास चल्यो
बतास चल्यो बतास चल्यो
बतास चल्यो
देउरालीमा बतास चल्यो
बाँजको पात हल्लाउदै
छहरा लाई गिजौदै
बाँजको पात हल्लाउदै
छहरा लाई गिजौदै
उकालीको बादलु लाई
उडाउँदै जिल्ल्यौदै
उकालीको बादलु लाई
उडाउँदै जिल्ल्यौदै
गुराँस घारी पाखो खुल्यो
पाखो खुल्यो पाखो खुल्यो
देउरालीमा बतास चल्यो
देउरालीमा बतास चल्यो
बतास चल्यो बतास चल्यो
बतास चल्यो
देउरालीमा बतास चल्यो
सौन्दर्य र एकान्तको
दुई धारा देउरालीमा
सौन्दर्य र एकान्त को
दुई धारा देउरालीमा
सप्तरंगी सिमल फूलको
ओठ चुम्दै नौडालिमा
सप्तरंगी सिमल फूलको
ओठ चुम्दै नौडालिमा
भौतारिन्दै हुस्सु डुल्यो
हुस्सु डुल्यो हुस्सु डुल्यो
देउरालीमा बतास चल्यो
देउरालीमा बतास चल्यो
बतास चल्यो बतास चल्यो
बतास चल्यो
देउरालीमा बतास चल्यो
घारी घारी जिस्की पस्दै
डाली डाली बस्दै बस्दै
घारी घारी जिस्की पस्दै
डाली डाली बस्दै बस्दै
कहिले काहीं थाके जस्तै
संगीत र सुगन्ध को
कहिले काहीं थाके जस्तै
संगीत र सुगन्धको
सीको पाए मात्ते जस्तै
येतै कतै फूलमा भुल्यो
फूलमा भुल्यो फूलमा भुल्यो
देउरालीमा बतास चल्यो
देउरालीमा बतास चल्यो
बतास चल्यो बतास चल्यो
बतास चल्यो
देउरालीमा बतास चल्यो
बतास चल्यो बतास चल्यो
बतास चल्यो
देउरालीमा बतास चल्यो
Поcмотреть все песни артиста
Другие альбомы исполнителя