Kishore Kumar Hits

Deepak Kharel - Timro Har Prasnako Jawaph текст песни

Исполнитель: Deepak Kharel

альбом: Purnima


तिम्रो हर प्रश्नको जवाफ मेरो चिठ्ठीहरूमा खोज्नू
तिम्रो हर प्रश्नको जवाफ मेरो चिठ्ठीहरूमा खोज्नू
यदि चित्त तिमीलाई बुझ्दैन भने
यदि चित्त तिमीलाई बुझ्दैन भने मेरो सामुन्ने आएर सोध्नू
तिम्रो हर प्रश्नको जवाफ मेरो चिठ्ठीहरूमा खोज्नू

भूल होइन जस्तो लाग्ला भूल गर्नेहरूलाई
भूल होइन जस्तो लाग्ला भूल गर्नेहरूलाई
तर खेलेर छोड्यौ तिमीले किन?
तर खेलेर छोड्यौ तिमीले किन मेरो बेसहारा जीवनलाई?
तिम्रो हर प्रश्नको जवाफ मेरो चिठ्ठीहरूमा खोज्नू

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Aawani

2009 · Мини-альбом

Похожие исполнители