यो पहर कहीं बतासिएर जाँदैछु म जाँदैछु म, जाँदैछु म, जाँदैछु म यो शहर छाडि हतासिएर जाँदैछु म जाँदैछु म, जाँदैछु म, जाँदैछु म यो पहर ♪ शिखरका कुरा के गरौं अब पाइलाहरु नै चुलिदै गए यौवनका कुरा के गरौं अब भावना नै सुस्ताउँदै गए आँखाभरि राखेर तिमीलाई लाँदैछु म जाँदैछु म, जाँदैछु म, जाँदैछु म, जाँदैछु म यो पहर कहीं बतासिएर जाँदैछु म जाँदैछु म, जाँदैछु म, जाँदैछु म यो पहर ♪ मायाको सिमाना नाघे पनि मायाकै तालमा डुबिरहेछु मनको साँघु तरे पनि अहिले मनकै किनारमा पुगिरहेछु कलेजीमा गाँठो पारी तिमीलाई लाँदैछु म जाँदैछु म, जाँदैछु म, जाँदैछु म, जाँदैछु म यो पहर कहीं बतासिएर जाँदैछु म जाँदैछु म, जाँदैछु म, जाँदैछु म यो शहर छाडि हतासिएर जाँदैछु म जाँदैछु म, जाँदैछु म, जाँदैछु म यो पहर