Kishore Kumar Hits

Deepak Kharel - Kahile Samjhera текст песни

Исполнитель: Deepak Kharel

альбом: Our Feelings


कहिले सम्झेर अनि कहिले भुलेर रोएँ
कहिले सम्झेर अनि कहिले भुलेर रोएँ
आँशुका फूल परेलीमै उनेर रोएँ
रोएँ, रोएँ
कहिले सम्झेर अनि कहिले भुलेर रोएँ

आँशु पुछेर रुने छैन भनी वाचा त गरें
आँशु पुछेर रुने छैन भनी वाचा त गरें

आँशु पुछेर रुने छैन भनी वाचा त गरें
आँशु पुछेर रुने छैन भनी वाचा त गरें
त्यही वाचालाई सम्झी धर्धरी रोएँ
त्यही वाचालाई सम्झी धर्धरी रोएँ
आँशुका फूल परेलीमै उनेर रोएँ
रोएँ, रोएँ
कहिले सम्झेर अनि कहिले भुलेर रोएँ

मनलाई बाँध थामेको थिएँ तर मैले आँशु
मनलाई बाँध थामेको थिएँ तर मैले आँशु

मनलाई बाँध थामेको थिएँ तर मैले आँशु
मनलाई बाँध थामेको थिएँ तर मैले आँशु
बाँध फुटेर आज बेस्सरी रोएँ
बाँध फुटेर आज बेस्सरी रोएँ
आँशुका फूल परेलीमै उनेर रोएँ
रोएँ, रोएँ
कहिले सम्झेर अनि कहिले भुलेर रोएँ

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Aawani

2009 · Мини-альбом

Похожие исполнители