Kishore Kumar Hits

Arthur Gunn - Ek Yatra текст песни

Исполнитель: Arthur Gunn

альбом: Grahan


सबैको एउटै कुरा, गर्नुछ धेरै पुरा
तर पाईला सार्दासार्दै बित्ला समय
एकैछिन बिर्सिँदै जिन्दगीको सबै समस्या
सानासाना कुरामा म रमाएँ
बदलिन्छन् समय हरेक मौसमसरि
बितेका कुरा बिउँझाई मैले के नै पाएँ
एकैचोटी जिउने यो जीवन बिताऊ हाँसेर
मनमा भरिदेऊ उमङ्ग, बाँडौँ माया साँचेर
ना-ना-ना, ना-ना-ना-ना
ना-ना-ना, ना-ना-ना, ना-ना
ना-ना-ना-ना, ना-ना-ना-ना, ना-ना-ना-ना
बढदै छु आज अगि, पछाडि फर्की हेर्नेछैन
तर याद र माया भने मेट्नेहैन
यस्तै रैछ जिन्दगीको बाटो
कसैको जीत त कसैको हार
आफूले चाहेको कुरा तिमी गर आफै पुरा
नपर तिमी कसैको भर
एकैचोटी जिउने यो जीवन बिताऊ हाँसेर
मनमा भरिदेऊ उमङ्ग, बाँडौँ माया साँचेर
है, है, है
सबैको छ आफ्नै कथा, तर समयले पर्खिँदैन
आज बितेको दिन भोलि फर्किँदैन
जीवन भने तिम्रै नै हो, तर संसार बढ्छ अगाडि
भोलिको दिन तिमी नभएपनि
एकैचोटी जिउने यो जीवन बिताऊ हाँसेर
मनमा भरिदेऊ उमङ्ग, बाँडौँ माया साँचेर
एकैचोटी जिउने यो जीवन बिताऊ हाँसेर
मनमा भरिदेऊ उमङ्ग, बाँडौँ माया साँचेर

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Khoj

2021 · альбом

Похожие исполнители

Dong

Исполнитель