Kishore Kumar Hits

Arthur Gunn - Samundra Paari текст песни

Исполнитель: Arthur Gunn

альбом: Grahan


सूर्यलाई हेर अस्ताउँदै छ है सुनौलो साँझैमा
त्यो जूनलाई हेर चम्किँदै छ है अँध्यारो रातैमा
सपना बोकी आएँ समुन्द्रपारि म सुनको आसैमा
यो मन मायाले भर न
आशाको चित्र कोर न, होइ!
रातो र निलो रङ्गमा फरफराउँछ ती चन्द्र र सुर्य
चारैतिर बेरिएको हिमाल मैले कसरी भुलाउने?
देखेँ है हरियाली, देखेँ मरुभूमि, प्रकृतिमै भुलेँ
यो मन मायाले भर न, आहै!
आशाको चित्र कोर न, होइ!
यो मन मायाले भर न
आशाको चित्र कोर न, ला-ला-ला-ला-ला
होइ, होइ!
छोडी आएँ आफन्त र साथीभाइ यो नौलो ठाउँमा
टाढिएँ म जन्मभूमिबाट, हराएँ नयाँ समाजमा
आशा छ तिमी-मसँग सदाह होओस् चाहेको साथ
यो मन मायाले भर न
आशाको चित्र कोर न, हे!
यो मन मायाले भर न, होइ!
आशाको चित्र कोर न, हा-हा

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Khoj

2021 · альбом

Похожие исполнители

Dong

Исполнитель