तिम्रो यादहरू बोकेर म डुल्छु सधैँभरि तिमीलाई नै सम्झेर म झुल्छु सधैँभरि तिमी-तिमी नै छौ यहाँवहाँ मेरो सपनीमा तिमी-तिमी नै छौ जहाँत्यहाँ मेरो बिपनीमा तिमीलाई के भनूँ, म के भनूँ? तिम्रो लागि के गरूँ, म के गरूँ? तिमीलाई के भनूँ, म के भनूँ? तिम्रो लागि के गरूँ, म के गरूँ? ♪ सुन न, बुझ न You're my king, let me be your queen चाहना, बहाना You're the only one I have been waiting तस्बिर तिम्रो हेरीहेरी बढ्छ मेरो धड्कन तिमीबाहेक कतै जान मान्दैन यो मन हराउँदै छु आज किन कल्पनामा झन्? तिमी सामु हुँदा सम्हालिँदैन यो मन Every single time I hear your voice There are butterflies roaming around my head Every single time I see you, boy My heartbeat skips for a moment Boy, you know, you know how much I need you, I'ma make you mine tonight I can win the whole world within a sec, I just need you by my side तिमीलाई के भनूँ, म के भनूँ? तिम्रो लागि के गरूँ, म के गरूँ? तिमीलाई के भनूँ, म के भनूँ? तिम्रो लागि के गरूँ, म के गरूँ?