Kishore Kumar Hits

Babin Pradhan - Uni Prakhayt Chhina текст песни

Исполнитель: Babin Pradhan

альбом: Best of Babin Pradhan


कसैले भन्दाखेरि मलाई चोट लाग्छ
अरूले नाम लिँदा उनको मलाई डाहा हुन्छ
तर उनी को हो अझै मैले चिनेको नै छैन
हे, उनी को हो वास्तवमा देखेको नै छैन
तर उनी प्रख्यात छिन्
कसैले भन्दाखेरि मलाई चोट लाग्छ
अरूले नाम लिँदा उनको मलाई डाहा हुन्छ
तर उनी को हो अझै मैले चिनेको नै छैन
हे, उनी को हो वास्तवमा देखेको नै छैन
तर उनी प्रख्यात छिन्

कल्पना गर्दा मात्रै काउकुती लाग्छ
उनी को हुन् जान्न यो मन हैरान हुन्छ
Mm-hm, कल्पना गर्दा मात्रै काउकुती लाग्छ
उनी को हुन् जान्न यो मन हैरान हुन्छ
कसैले चर्चा गर्दा उनको रमाएर सुन्छु
अरूले कुरा काट्दा उनको नसुनेझैँ गर्छु
तर उनी को हो अझै मैले चिनेको नै छैन
हे, उनी को हो वास्तवमा देखेको नै छैन
तर उनी प्रख्यात छिन्

हेर्दा अझै राम्री होलिन् जत्तिको सुन्छु
उनी कती हाँस्दी होलिन् जब मैले भेट्छु
हे, हेर्दा अझै राम्री होलिन् जत्तिको सुन्छु
उनी कती हाँस्दी होलिन् जब मैले भेट्छु
परिचय गर्ने श्रोत छैन उनको र मेरो
सोचाइमा मात्रै जिउने मैले कतिन्जेल हो यस्तो?
तर उनी को हो अझै मैले चिनेको नै छैन
हे, उनी को हो वास्तवमा देखेको नै छैन
तर उनी प्रख्यात छिन्
कसैले भन्दाखेरि मलाई चोट लाग्छ
अरूले नाम लिँदा उनको मलाई डाहा हुन्छ
तर उनी को हो अझै मैले चिनेको नै छैन
हे, उनी को हो वास्तवमा देखेको नै छैन
तर उनी प्रख्यात छिन्

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители