तिमी म सँग नबोल्ने अरे तिमी म सँग नभेट्ने अरे तिमी म सँग नबोल्ने अरे तिमी म सँग नभेट्ने अरे खबर पाएँ, तिमीले पठाको तिमी त यसरी सक्छौ होला माया कसरी सक्नु म माया कसरी सक्नु म माया कसरी सक्नु म माया कसरी सक्नु म ♪ ओहो, ओहो सानो सानो कुरा पनि, तिमीलाई भन्थें सानो सानो कुरा पनि, तिमीलाई भन्थें एकैछिन छुट्नुपर्दा, आँखा छोपी रुन्थें आज छोडी गयौ साथी, एक्लै पारेर तिमी त एक्लै बाँच्छौ होला माया कसरी बच्नु म माया कसरी बच्नु म माया कसरी बच्नु म, माया कसरी बच्नु म ♪ तिमीले किन मलाई झुठा सपना देखायौ तिमीले किन मलाई झुठा सपना देखायौ छोडी जानु थियो किन जिन्दगीमा आयौ मेरो कोमल मनको फाईदा उठायौ तिमी त मलाई भुल्छौ होला माया कसरी भुल्नु म, माया कसरी भुल्नु म माया कसरी भुल्नु म, माया कसरी भुल्नु म तिमी म सँग नबोल्ने अरे तिमी म सँग नभेट्ने अरे तिमी त रै छौ सारै नै झेलि भेट हुँदा पनि हिडयौ नबोलि, भेट हुँदा पनि हिडयौ नबोलि (आह) भेट हुँदा पनि हिडयौ नबोलि, भेट हुँदा पनि हिडयौ नबोलि (आह) भेट हुँदा पनि हिडयौ नबोलि भेट हुँदा पनि हिडयौ नबोलि