Jiten Rai - Garibiko Bhari текст песни
Исполнитель:
Jiten Rai
альбом: Garibiko Bhari
गरिबीको भारी बोकी परदेसिन बाध्य छु म
गरिबीको भारी बोकी परदेसिन बाध्य छु म
उदाएको घामजस्तै खुसी ल्याउँदै छु म
उदाएको घामजस्तै खुसी ल्याउँदै छु म
गरिबीको भारी बोकी
♪
बलेसीमा बसी आमा मेरै बाटो हेर्दै होलिन्
♪
बलेसीमा बसी आमा मेरै बाटो हेर्दै होलिन्
छोरी आउने मिति हेर्दै, औँला भाँची गन्दै होलिन्
"फर्कि आउँछु चाँडै, आमा"
वाचा यही गर्दै छु म
उदाएको घामजस्तै खुसी ल्याउँदै छु म
उदाएको घामजस्तै खुसी ल्याउँदै छु म
गरिबीको भारी बोकी
♪
साहुबाट लिएको ऋणले, आमा, तिम्लाई पिर्दो होला
साहुबाट लिएको ऋणले, आमा, तिम्लाई पिर्दो होला
घरीघरी झस्काउन साहु घरमा आउँदो होला
पिर नमान, आमा, तिमी, तिम्री छोरी आउँदै छु म
उदाएको घामजस्तै खुसी ल्याउँदै छु म
उदाएको घामजस्तै खुसी ल्याउँदै छु म
गरिबीको भारी बोकी
Поcмотреть все песни артиста
Другие альбомы исполнителя