यदि तिमीले बोलाउँदा नआए कोही, एक्लै हिँड न
तिमी एक्लै हिँड, एक्लै हिँड, एक्लै हिँड, एक्लै हिँड न

यदि कोही बोलेनन् भने, अरे, ओरे, ओ, अभागी कोही बोलेनन् भने
यदि सबैले नि मुख घुमाए, सबै डराए
यदि सबैले नि मुख घुमाए, सबै डराए
भने हृदय खोली तिमी मुख खोलेर मनको कुरा एक्लै भन न
हृदय खोली तिमी मुख खोलेर मनको कुरा एक्लै भन न
यदि तिमीले बोलाउँदा नआए कोही, एक्लै हिँड न
एक्लै हिँड, एक्लै हिँड, एक्लै हिँड, एक्लै हिँड न
यदि तिमीले बोलाउँदा नआए, तिमी एक्लै हिँड न
यदि सबै फर्की गए, अरे, ओरे, ओ, अभागी सबै फर्की गए
यदि गाह्रो बाटो जाने बेला कसैले नहेरे
यदि गाह्रो बाटो जाने बेला कसैले नहेरे
भने पथकाँडाले तिमी रगतसरि चरण लिई एक्लै बढ न
भने पथकाँडाले तिमी रगतसरि चरण लिई एक्लै बढ न
यदि तिमीले बोलाउँदा नआए कोही, एक्लै हिँड न
एक्लै हिँड, एक्लै हिँड, एक्लै हिँड, एक्लै हिँड न
यदि तिमीले बोलाउँदा नआए कोही, एक्लै हिँड न
यदि ज्योति नभए, अरे, ओरे, ओ, अभागी ज्योति नभए
यदि हुरी, झरीले कालो रातमा ढोका भत्काए
यदि हुरी, झरीले कालो रातमा ढोका भत्काए
भने बज्रसरि तिमी, बज्रसरि हृदय लिई एक्लै जुझ न
भने बज्रसरि तिमी, बज्रसरि हृदय लिई एक्लै जुझ न
यदि तिमीले बोलाउँदा नआए कोही, एक्लै हिँड न
तिमी एक्लै हिँड, एक्लै हिँड, एक्लै हिँड, एक्लै हिँड न
यदि तिमीले बोलाउँदा नआए कोही, एक्लै हिँड न
Поcмотреть все песни артиста