हामी सबै राजा हाम्रो राजाको राज्यमा नभए नि कसरी मिल्नु राजाको साथमा? हामी सबै राजा हामी सबै राजा हाम्रो राजाको राज्यमा नभए नि कसरी मिल्नु राजाको साथमा? हामी सबै राजा ♪ हामी जुन खुसी नि गर्छौँ, तर उनको खुसी मान्छौँ हामी जुन खुसी नि गर्छौँ, तर उनको खुसी मान्छौँ हामीलाई कुनै बन्धन छैन राजाको डरले नभए नि कसरी मिल्नु राजाको साथमा? हामी सबै राजा हामी सबै राजा हाम्रो राजाको राज्यमा नभए नि कसरी मिल्नु राजाको साथमा? हामी सबै राजा ♪ राजा सबलाई दिन्छन् मन, त्यही मन उनले पाउँछन् हामीलाई थिचोमिचो छैन, असत्य केही छैन नभए नि कसरी मिल्नु राजाको साथमा? हामी सबै राजा हामी हिँड्छौँ हाम्रै मतमा तर पुग्छौँ त्यही पथमा हामी हिँड्छौँ हाम्रै मतमा तर पुग्छौँ त्यही पथमा हामी मर्दैनौँ कहिल्यै विफलताको कठिन परिधिमा नभए नि कसरी मिल्नु राजाको साथमा? हामी सबै राजा हामी सबै राजा हाम्रो राजाको राज्यमा नभए नि कसरी मिल्नु राजाको साथमा? हामी सबै राजा हामी सबै राजा हाम्रो राजाको राज्यमा नभए नि कसरी मिल्नु राजाको साथमा? हामी सबै राजा