Rajan Raj Siwakoti - Laam Duwali Melaima текст песни
Исполнитель:
Rajan Raj Siwakoti
альбом: Laam Duwali Melaima
लाम दुवाली
लाम दुवाली
लाम दुवाली
लाम दुवाली
लाम दुवाली
लाम दुवाली
लाम दुवाली
लाम दुवाली
लाम दुवाली
लाम दुवाली
लाम दुवाली
लाम दुवाली
लाम दुवाली
लाम दुवाली
लाम दुवाली मेलैमा
साप्सु है खोलैमा
लाम दुवाली मेलैमा
भेट भएको बेलैमा
लाएको माया
खाएको कसम
छुट्टिने बेलैमा
लाएको माया
खाएको कसम
छुट्टिने बेलैमा
बिर्सेउ कि ठुलीले
बाँधेको वाचा
फेरि भेट्ने
आघौँको मेलैमा
बिर्सेउ कि ठुलीले
बाँधेको वाचा
फेरि भेट्ने
आघौँको मेलैमा
लाम दुवाली मेलैमा
लाम दुवाली
लाम दुवाली
लाम दुवाली
लाम दुवाली
लाम दुवाली
लाम दुवाली
लाम दुवाली
सम्झना बल्झिन्छ
धागो झैँ अल्झिन्छ
चङ्गा झैँ उड्छ मन
वादलझैँ फाँटिन्छ
सम्झना बल्झिन्छ
धागो झैँ अल्झिन्छ
चङ्गा झैँ उड्छ मन
वादलझैँ फाँटिन्छ
झझल्को ताजै छ
मायाले दिएको
रुमालै चिनो हजुर
छुट्टिने बेलैमा
झझल्को ताजै छ
मायाले दिएको
रुमालै चिनो हजुर
छुट्टिने बेलैमा
लाम दुवाली मेलैमा
लाम दुवाली मेलैमा
भेट भएको बेलैमा
लाम दुवाली मेलैमा
भेट भएको बेलैमा
लाएको माया
खाएको कसम
छुट्टिने बेलैमा
लाएको माया
खाएको कसम
छुट्टिने बेलैमा
बिर्सेउ कि ठुलीले
बाँधेको वाचा
फेरि भेट्ने
आघौँको मेलैमा
बिर्सेउ कि ठुलीले
बाँधेको वाचा
फेरि भेट्ने
आघौँको मेलैमा
लाम दुवाली मेलैमा
पूmल टिपी दिउँ भन्दा
काँडैमा बिझेको
छुट्टिने बेलैमा
परेली भिजेको
पूmल टिपी दिउँ भन्दा
काँडैमा बिझेको
छुट्टिने बेलैमा
परेली भिजेको
भुलेको छैन नि
विदाइको क्षणैमा
तिमीले दिएको
सगुन त्यो प्यालैमा
भुलेको छैन नि
विदाइको क्षणैमा
मायाले दिएको
सगुन त्यो प्यालैमा
लाम दुवाली मेलैमा
लाम दुवाली मेलैमा
भेट भएको बेलैमा
लाम दुवाली मेलैमा
भेट भएको बेलैमा
लाएको माया
खाएको कसम
छुट्टिने बेलैमा
बिर्सेउ कि ठुलीले
बाँधेको वाचा
फेरि भेट्ने
आघौँको मेलैमा
लाम दुवाली मेलैमा
Поcмотреть все песни артиста
Другие альбомы исполнителя