Kishore Kumar Hits

Ekdev Limbu - Timro Nai Maya Maa текст песни

Исполнитель: Ekdev Limbu

альбом: Ekdev


तिम्रो नै मायामा
तिम्रो नै मायामा
तिम्रो नै मायामा
यो खुशी तिम्रै लागि
यो मौसम तिम्रै लागि
यो मन तिम्रो नै हो
यस्तो के यो जादु हो?
हरदिन सँगमा, तिम्रो रङ्गमा
यो मन तिम्रै लागि बेरङ्ग छ
ओ, हरदिन सँगमा, तिम्रो रङ्गमा
यो मन तिम्रै लागि बेरङ्ग छ
तिम्रो नै मायामा
तिम्रो नै मायामा
तिम्रो नै मायामा
तिम्रो नै मायामा

खोज्दै छु माया, देख्दै छु सपना
केही कुरा गरिदेऊ न
एउटै छ कहानी, दुई दिनको जिन्दगी
सधैँ तिमी हात थाम न
ओ, खोज्दै छु माया, देख्दै छु सपना
केही कुरा गरिदेऊ न
एउटै छ कहानी, दुई दिनको जिन्दगी
सधैँ तिमी हात थाम न
शब्द नै छैन यो वर्णन गर्न तिम्रो
खोज्छु संसार तिम्रो मायामा
तिम्रो नै मायामा
तिम्रो नै मायामा
तिम्रो नै मायामा
तिम्रो नै मायामा
You're my desire, the one that I admire
You're the one I've always, always wanted

देखिन कतै तिम्रो त्यो मनलाई
खोज्नेछु सधैँ म
मायाको रङ्गले छोइदियो मलाई
हुनेछु सधैँ म
हो, हो, देखिन कतै तिम्रो त्यो मनलाई
खोज्नेछु सधैँ म
मायाको रङ्गले छोइदियो मलाई
हुनेछु सधैँ म
यो मनलाई सोध न, यो मनलाई हेर न
पाउनेछौ तिमीले आफै
तिम्रो नै मायामा
तिम्रो नै मायामा
तिम्रो नै मायामा
तिम्रो नै मायामा
तिम्रो नै मायामा (तिम्रो नै मायामा)
तिम्रो नै मायामा (तिम्रो नै मायामा)
तिम्रो नै मायामा (तिम्रो नै मायामा)
तिम्रो नै मायामा (तिम्रो नै मायामा), हो

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители

GOli

Исполнитель