चम्किलो तिम्रो मुहार हेरी घायल भएछु बचाउन आऊ है, कान्छी, मायामा फसेछु भेटघाट कैले गर्ने हो, अहिले भनिदेऊ मेरो कलिलो मनसँग नखेलिदेऊ है, आहै त्यसैले यो टुटेको मुटुलाई फेरि जोडिदेऊ न मायाको अनौठो गाँठोहरू सबै खोलिदेऊ न भरोसा राख, तिम्रो अन्धकारमा म घाम बनिदिउँला तिम्रो सबै आँसु मेटाई तिमीलाई हँसाई म हाँसिदिउँला तिम्रो लागि जूनतारा टिपिदिउँला तिम्रो म खुशी बनिदिउँला तिम्रो लागि जे पनि गरिदिउँला है, आहै ♪ बद्लिन्छन् ऋतुहरू, बदलिँदैन मेरो मन तिमी नहुँदा अधुरो हुन्छ यो जीवन माया त बसिसक्यो, तिमी पनि बस है कहिल्यै नछोड्ने साथमा फसिसकेँ है, आहै त्यसैले यो टुटेको मुटुलाई फेरि जोडिदेऊ न मायाको अनौठो गाँठोहरू सबै खोलिदेऊ न भरोसा राख, तिम्रो अन्धकारमा म घाम बनिदिउँला तिम्रो सबै आँसु मेटाई तिमीलाई हँसाई म हाँसिदिउँला तिम्रो लागि जूनतारा टिपिदिउँला तिम्रो म खुशी बनिदिउँला तिम्रो लागि जे पनि गरिदिउँला है, आहै ♪ लु है, हाँसोको पात्र बनाऊ तर यसरी मलाई नसताऊ कसरी बुझाउनु यो मुटुको कुरा? त्यसैले यो टुटेको मुटुलाई फेरि जोडिदेऊ न मायाको अनौठो गाँठोहरू सबै खोलिदेऊ न भरोसा राख, तिम्रो अन्धकारमा म घाम बनिदिउँला तिम्रो सबै आँसु मेटाई तिमीलाई हँसाई म हाँसिदिउँला तिम्रो लागि जूनतारा टिपिदिउँला तिम्रो म खुशी बनिदिउँला तिम्रो लागि जे पनि गरिदिउँला है आहै (लैबरी, लैबरी, लैबरी) आहै (लैबरी, लैबरी, लैबरी)