मेरो भन्नु को छ र? तिम्रो भन्नु को छ र? मलाई भुलेर तिमी बस्न सक्छौ र? लाउँदिन म कर, जे लाग्छ त्यही गर तर कहिल्यै माया नमार तर कहिल्यै माया नमार मेरो भन्नु को छ र? तिम्रो भन्नु को छ र? मलाई छोडेर ह्वात्तै हाँस्न सक्छौ र? छैन मलाई डर, तिम्रै लाग्छ भर जे गर, माया नमार जे गर, माया नमार ♪ केहीबेर म नबोलुँला, कुनै पल म नसुनुँला केहीबेर म नबोलुँला, कुनै पल म नसुनुँला तर मलाई तिमी बुझ्नू है, मलाई तिमी बुझ्नू है कहिलेकाहीँ कुरै नमिल्ला तर दुखी नहुनू है, कहिल्यै दुखी नहुनू है कहिल्यै दुखी नहुनू है, तर दुखी नहुनू है मेरो भन्नु को छ र? तिम्रो भन्नु को छ र? मलाई भुलेर तिमी बस्न सक्छौ र? लाउँदिन म कर, जे लाग्छ त्यही गर तर कहिल्यै माया नमार तर कहिल्यै माया नमार मेरो भन्नु को छ र? तिम्रो भन्नु को छ र? मलाई छोडेर ह्वात्तै हाँस्न सक्छौ र? छैन मलाई डर, तिम्रै लाग्छ भर जे गर, माया नमार जे गर, माया नमार