Kishore Kumar Hits

Ekdev Limbu - Thaha Nai Chha текст песни

Исполнитель: Ekdev Limbu

альбом: Thaha Nai Chha


यो साँझ तिम्रा याद दिएर जान्छ
अनि बिहानी तिम्रा याद लिएर आउँछ
जाने भए यी यादहरु पनि लिएर जाऊ न
कहिल्यै नफर्किने गरी
तर हेर न, यो मन मान्दै मान्दैन
होस्, बरु यादहरु यतै छोडेर जाऊ
कमसेकम म रित्तिए पनि तिम्रा यादहरु त मसँगै हुन्छन्
हिजो जस्तै लाग्छ, तिमी र म सँगै थियौँ
एक्लो हुन्छु थाहा थियो, तर यति धेरै एक्लो हुन्छु
Mm-hm, कहिल्यै सोचिन
तिमी त त्यहाँ खुसी छौ होला
म पनि यहाँ खुसी हुने कोसिस गर्दै छु
मैले के नै मागेथेँ र? न त सकेथेँ जताउन
माया नै त थियो, के दिन सक्छौ र?
मैले के नै मागेथेँ र? न त सकेथेँ जताउन
माया नै त थियो, के दिन सक्छौ र?

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители

GOli

Исполнитель