Kishore Kumar Hits

B-8eight - Alikati текст песни

Исполнитель: B-8eight

альбом: Infinity


अलिकति अल्झेको मायालाई पुरै बस्न देउ (Oh, oh, oh)
आधा-आधा फसी सक्यो बोरु पुरै दुब्न देउ
अलिकति रमेको मनलाई पुरै रम्न देउ (Oh, oh, oh)
सादा-सादा जिन्दगी तिमीसंगै रम्न देउ
मेरो मनको रङ्गमञ्चमा तिम्रै अभिनय छ hit
माहाभारत फिका लाग्छ त्यती तातो तिम्रो रिस
त्यसैले नरिसी सुनन मेरो कुरा please
Playlist नै दोहोराउ लाग्ने तिमी मेरो त्यो गीत
अलिकति, अलिकति माया त्यो सारी देउ
अलिकति, अलिकति त्यो रिसलाई मारी देउ
अलिकति, अलिकति छेउ आइ बसी देउ
अलिकति, अलिकति सम्बन्ध कसी देउ
Let me take you there where I've been willing us to go
And with you every time I'm high
There ain't no time when I'm low
Even when I'm not smoking
And girl, I ain't joking
If you're gone, if you're gone I'd be borken
'Cause girl with you I feel complete, yeah
There's no one above you for me, yeah
You know that I love you but could never call
You act so unknown though you know it all
अर्को जुनी हुन्छ-हुन्न थाहा छैन
यही जुनी साथ दिन्छु म (दिन्छु म)
मेरो मन भित्रको माया सबै
तिम्रो मनमा सारी दिन्छु म (दिन्छु म)
अनि संगै-संगै हिँडैला
हाम्रो मायाको कोशेली साट्मला
सधैं-सधैं साथ दिने कसम खाइ
दुःख-सुख बाढ्मला
अलिकति अल्झेको मायालाई पुरै बस्न देउ (Oh, oh, oh)
आधा-आधा फसी सक्यो बोरु पुरै दुब्न देउ
अलिकति रमेको मनलाई पुरै रम्न देउ (Oh, oh, oh)
सादा-सादा जिन्दगी तिमीसंगै रम्न देउ
फिका यो जिन्दगीमा इन्द्रणीको रङ्ग छरिदेउ
लोलाएका यि आँखामा सुनाउलो सपना सजाइदेउ
सफलताको सिँढीमा संगै पाइला सारुला
सहयात्री बनि साथमा सारा संसार संग लडैला
सृष्ठिको सुन्दर सम्ररचना, तिमी मेरो सङ्गीतमो सर्गम
साँचेको माया तिमीलाई समर्पण
साहश तिमी मेरो अनि म तिम्रो साहारा
क्षमताले भ्याए सम्म हरेक माग पुरा गर्नेछु म
Love is in the air and I start to feel that energy
You make me feel so elevated
Like Superman I'm flying fee
I feel that lots of difference in me तिमीलाई देखेपछि
तिमी वरी-परी हुँदा आत्तिन्छु अलिकति
Baby, you like damn girl
You can be my main girl
अलिकति होइन बोरु, we will have it all, girl
I will be doing everything
So I will never lose you, girl
अलिकति, अलिकति आइदेउ close, girl
मलाई दुब्न देउ
मलाई फस्न देउ
यसरी नै तिम्रो मायामा
मलाई रम्न देउ
मलाई रङ्गन देउ
यसरी नै तिम्रो मायामा
अलिकति अल्झेको मायालाई पुरै बस्न देउ (बस्न देउ)
आधा-आधा फसी सक्यो बोरु पुरै दुब्न देउ (दुब्न देउ)
अलिकति रमेको मनलाई पुरै रम्न देउ (रम्न देउ)
सादा-सादा जिन्दगी तिमीसंगै रम्न देउ (रम्न देउ)
अलिकति अल्झेको मायालाई पुरै बस्न देउ
आधा-आधा फसी सक्यो बोरु पुरै दुब्न देउ
अलिकति रमेको मनलाई पुरै रम्न देउ
सादा-सादा जिन्दगी तिमीसंगै रम्न देउ (रम्न देउ)

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители

Laure

Исполнитель