तिम्रो मीठो बोलीले या हो तिम्रो मायाले थाहा छैन किन मेरो बद्लिँदै छ मन जुनेली यो रातमा जून हेरी म टोलाउँछु थाहा छैन किन मेरो बद्लिँदै छ मन माया (माया), गुलाबी तिम्रो त्यो गालैमा हो, माया (हो, माया) रिसाउने तिम्रै त्यो पारैले तिम्रै लागि म सारा संसारसँगै नि हाँसीहाँसी लडिदिउँला तिम्रै लागि म सारा संसारभरिका खुसी म सामु ल्याइदिउँला तिम्रो मीठो बोलीले या हो तिम्रो मायाले थाहा छैन किन मेरो बद्लिँदै छ मन जुनेली यो रातमा जून हेरी म टोलाउँछु थाहा छैन किन मेरो बद्लिँदै छ मन बद्लिँदै छ मन तिम्रो, तिम्रो बद्लिँदै छ मन तिम्रो, तिम्रो त्यो जून पनि ताराबिना शून्य-शून्य लाग्छ अनि मायाबिना जिउन पनि साँचै गाह्रो हुन्छ तिम्रो बोली सँगसँगै मेरो मन खुसी हुन्छ अनेकौँ सपनाहरू यो मनमा खेल्न थाल्छ ♪ तिम्रो मीठो बोलीले या हो तिम्रो मायाले थाहा छैन किन मेरो बद्लिँदै छ मन जुनेली यो रातमा जून हेरी म टोलाउँछु थाहा छैन किन मेरो बद्लिँदै छ मन बद्लिँदै छ मन, तिम्रो बद्लिँदै छ मन बद्लिँदै छ मन, तिम्रो बद्लिँदै छ मन बद्लिँदै छ मन, तिम्रो बद्लिँदै छ मन बद्लिँदै छ मन, तिम्रो बद्लिँदै छ मन बद्लिँदै छ मन, तिम्रो बद्लिँदै छ मन बद्लिँदै छ मन, तिम्रो बद्लिँदै छ मन बद्लिँदै छ मन, तिम्रो बद्लिँदै छ मन बद्लिँदै छ मन, तिम्रो बद्लिँदै छ मन